२०८३ सालको भाइटीका कार्तिक २५ गते, उत्तम साइत बिहान ११:०७ बजे

काठमाडौं । दिदीबहिनी र दाजुभाइबीचको अगाध प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने भाइटीका भोलि (कात्तिक २५ गते, बुधबार) देशभर हर्षोल्लासका साथ मनाइँदै छ। नेपाल पञ्चाङ्ग