नगरपालिकामा अख्तियारको छापा, ३३ लाख घुससहित प्रशासकीय अधिकृत घिमिरे पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छापा मारेर घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलगायतका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।





