जग्गा लिखत पास गर्न ३ लाख घुस, दुई अधिकृत, वडा अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौं । जग्गाको अंशबण्डासम्बन्धी लिखत पारित गरिदिन सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालयका कर्मचारी र वडा अध्यक्षसहित ११ जनाविरुद्ध





