करार शिक्षक गढवाद्वारा सेवा सुविधा बढाउन माग गर्दै ध्यानाकर्षण पत्र:

दाङ देउखुरी गढवा, भाद्र-९ । दाङ जिल्लाको गढवा गाउँपालिकामा करार सेवामा कार्यरत शिक्षकहरूले आँफुहरूलाई स्थायी शिक्षकसरह सेवा सुविधा तथा महँगी भत्तालगायतका सुविधा उपलब्ध गराउन माग गर्दै





