गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जना र एक निर्माण कम्पनीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

दाङ , श्रावण १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा आदि) उत्खनन तथा राजस्व





