नक्कली सरकारी कार्यालय खोलेर श्रीमान्-श्रीमती दुबै ठगी धन्दामा , प्रहरीद्वारा पक्राउ :

बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती नै पक्राउ परेका छन् । प्रहरीका






