राजपुर २, मटेरिया स्थित रात्री आ.वि.मा अभिभावक भेलाबाट विव्यस गठन, स्कुल मर्ज गर्ने पालिकाको निर्णय अस्विकार, आधिकारिक निर्णय आगामी गाउँ शिक्षा समितीबाट शिक्षा शाखा:

जेष्ठ २६, राजपुर । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित रात्री आविको यही जेष्ठ २५ गते सम्पन्न अभिभावक भेलाबाट धनिराम चौधरीको नेतृत्वमा





