भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजपुर ४ का वडाध्यक्ष अहिर सहित ४ जना पक्राउ:

जेष्ठ -२५, राजपुर । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ





