पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असरमा देउखुरीमा दाह्री, कपाल कटाईमा पनि मूल्य बृद्धि

दाङ देउखुरी , बैशाख -१२। दाङ देउखुरीको लमही क्षेत्रमा नाई (कपाल काट्ने) व्यवसाय गर्दै आएकाहरूले कपाल र दाह्री काट्दा लाग्ने शुल्क वृद्धि गरेका छन् ।