दाङ लमही नगरपालिका क्षेत्रका अधिकांश मेडिकल तथा अस्पतालमा म्याद गुज्रेका औषधी :

देउखुरी । लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्ला देउखुरीको लमही नगरपालिका क्षेत्रमा रहेका अधिकांश औषधि पसलमा म्याद गुज्रेका औषधि फेला परेको पाइएको छ । लमही नगरपालिका उपभोक्ता






