वसन्त पञ्चमीको अवसरमा राजपुर-२स्थित फेमिली स्कुलमा सरस्वती पूजा, अक्षरारम्भ, सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न:

दाङ देउखुरी /राजपुर। राजपुर–२, मटेरीया दाङस्थित फेमिली प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलमा वसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा, अक्षरारम्भ, सम्मान तथा मोटिभेसन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको






