देउखुरीमा विद्यार्थी भर्ना होडबाजी नियन्त्रणमा चार स्थानीय तह,प्याब्सन–एनप्याब्सनको सहमतिमै पालिकाबाट कडाइपूर्ण सूचना जारी

दाङ देउखुरी । दाङ देउखुरी क्षेत्रमा शैक्षिक सत्र सुरु नहुँदै देखिएको भर्ना होडबाजी र घरदैलो अभियान नियन्त्रण गर्न चारै स्थानीय तह सक्रिय बनेका छन्। प्याब्सन






