डिवेल बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सब समारोह सम्पन्न, सामुदायिक तथा संस्थागत दुबै आफ्नो लागि समान – वडा अध्यक्ष बाबुराम अधिकारी :

देउखुरी गढवा,पौष-१५ । दाङ देउखुरीको गढवा -२ पचाहस्थित डिवेल इङ्गलिस बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सब समारोह कार्यक्रम विद्यालयका विव्यस अध्यक्ष इविन्द्र चौधरीको अध्यक्षता, गढवा गाउँपालिका






