राजपुर गाउँपालिकाका संस्थागत बिद्यालयको बैठक शिक्षा शाखामा सम्पन्न , शैक्षिकसत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्न नपाइने:

दाङ देउखुरी /राजपुर , मंसिर २९। दाङ जिल्लाको राजपुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित संस्थागत विद्यालयहरुसंगको बैठक राजपुर गाउँपालिका शिक्षा अधिकृत बासुदेव खनालको






