राप्तीमा ३२ जना पत्रकारको निशुल्क आँखा तथा स्वास्थ्य जाँच, पत्रकारले चश्माको प्रयोग गर्नुपर्ने गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री सारु

ओमप्रकाश गुप्ता,भालुवाङ -६ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । तिलगंगा सर्जिकल आँखा केन्द्र र






