राप्रपा गढवाको अधिवेशन सम्पन्न, अध्यक्षमा: तुला बहादुर सिंह ठकुरी:

दाङ देउखुरी / गढवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गढवा गाउँपालिकामा सम्पन्न अधिवेशनबाट तुला बहादुर सिंह ठकुरीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।