चिसो भुुईमा रात बिताइरहेका झागु दम्पत्तीलाई आशाका किरण संस्थाद्धारा खाट र म्याट्रेस सहयोग

✍️ओमप्रकाश गुप्ता भालुवाङ १८, कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले चिसो भुुईमा रात बिताइरहेका एक दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग गरेको छ ।






