राजपुर–६ ले हुलाकी राजमार्गमा पुल/कल्भर्ट निर्माण तत्काल गर्न माग:

दाङ, राजपुर । जलबराह मिडिया हुलाकी राजमार्गअन्तर्गत पर्ने राजपुर गाउँपालिका–६ गंगदी क्षेत्रको सडक पूर्ण रूपमा प्रयोगमा नआएको भन्दै वडा कार्यालयले तत्काल पुल तथा कल्भर्ट निर्माण गर्न माग गरेको






