विद्यालय बन्द नहुने तर शिक्षा विधेयक सच्चाउनु पर्छ : नेशनल प्याब्सन

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सनले अन्दोलनको क्रममा विद्यालय बन्द नगरिने स्पष्ट पारेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेशनल प्याब्सनले विद्यालय






