राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा






