लुम्बिनी प्रदेश राजधानी देउखुरीक्षेत्र महेन्द्र राजमार्गमा रोपियो केराको बोट

दाङ देउखुरी । पुर्बपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत लुम्बिनी प्रदेश राजधानी देउखुरी क्षेत्रमा स्थानियले मुख्य सडकमै केरा रोपेर बिरोध जनाएका छन् । राजमार्गको जर्जर अवस्थाका कारण लगातार






