स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसको अवसरमा एक सय बढीको आँखा चेकजाँच:

असार-७,तुलसीपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसलाई अवसर पारी आयोजित आखाँ स्वास्थ्य शिविर कार्यक्रममा एक सय दश जनाले सेवा लिएका छन् । तुलसीपुर