मधुमेह, रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचार प्रसार तथा स्क्रीनिङ कार्यक्रम राजपुर-४ दुलैयामा :

राजपुर, दाङ देउखुरी । मधुमेह, रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचार प्रसार तथा स्क्रीनिङ एक दिने अभिमुखिकरण कार्यक्रम राजपुरको ४ नम्बर वडा कार्यालमा सम्पन्न भएको






