सिल गरेको चामल गायब पार्नेलाई सहत्तर हजार रुपैयाँ जरिवानाको साथै २४ घण्टाभित्र ल्याउन निर्देशन:

हेटौंडा । मकवानपुरको मनहरी बजारमा अनुगमन टोलीले सिलबन्दी गरेको चामल गायब पार्ने मंगलमय ट्रेडर्सलाई मनहरी गाउँपालिकाको कार्यालयले सहत्तर हजार रुपैयाँ जरिवाना गराएको छ । अनुगमन






