२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तुलसीपुर नगर भेला सम्पन्न ,सभापतिमा भण्डारी:

दाङ, । राष्ट्रिय स्वतन्त्र पार्टीको तुलसीपुर नगर भेला शनिबार तुलसीपुरमा भएको छ ।

नगर भेलाले जीवन भण्डारीको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत रुपले चयन गरेको छ । यस्तै उपसभापतिमा निर्मला वली (केसी),सचिवमा कमल बस्नेत,सहसचिवमा टंक नेपाली,कोषाध्यक्षमा राजन भण्डारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा शोभा सुवेदी,पार्वति आचार्य, पहलमान राउत,सुमन विश्वकर्मा,बसन्त खत्री,कमल बस्नेत,राम बहादुर डाँगी,अर्जुन लामिछाने,नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।