देउखुरी राजपुरका संस्थागत विद्यालयको बैठक सम्पन्न “संस्थागत विद्यालय समन्वय समिती राजपुर”गठन:

देउखुरी राजपुर , पौष -२८। दाङ देउखुरीको राजपुर गाउँपालिका क्षेत्रमा संचालित निजि संस्थागत विद्यालयहरुको बैठक राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल, चङ्गुवामा सम्पन्न भएको छ ।






