भालुवाङका रामु सुनामको जन्मदिन, फेसबुकबाट कमाएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

ओमप्रकाश गुप्ता। भालुवाङ-२२, मंसिर । दाङमा एक व्यवसायी तथा कलाकारले फेसबुकबाट आएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक






