टस हारेर स्कट्ल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं। स्कटल्याण्डमा भइरहेको टी२० आई सिरिजको अन्तिम खेलमा अहिले नेपालले घरेलु टोली स्कटल्याण्ड विरुद्ध खेलिरहेको छ । ग्लास्गोमा टस हारेपछि नेपालले पहिले बलिङ गरेको छ